बागलुङमा नेकपासँग गठबन्धन गर्दा पनि जोगिएन राजमोको जमानत
onlinekhabar.com
. ३ घण्टा अघि
२५ फागुन, बागलुङ । बागलुङलाई वामपन्थी शक्तिको गढ मानिन्थ्यो । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी ब्राण्ड जस्तै बनेका थिए । तर पुराना मानक सबै यसपटकको निर्वाचन...
Comment
Liked by: