स्थानीयबाट अपेक्षित माग नआएपछि एपोलो हाइड्रोपावरले प्रभावित क्षेत्रका लागि खुलाएको आईपीओको म्याद थप्यो
arthasansar.com
. ३ घण्टा अघि
एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन दिने अवधि थप गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
Comment
Liked by: