शिम्मीलाई बेलायतको ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्डस–२०२६’मा स्वयंसेवक सम्मान
baahrakhari.com
. ३ घण्टा अघि
लन्डन । बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले प्रतिष्ठित ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवाड्र्स–२०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन् । समुदायमा गरेको ...
Comment
Liked by: