इरान युद्धको बाछिटा: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो
barnanmedia.com
. १ घण्टा अघि
मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको...
Comment
Liked by: