चार प्रतिशत बढेर नेप्सेमा सर्किट ब्रेक
setopati.com
. ५० मिनेट अघि
बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको छ। नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको हो। बजार अब २० मिनेटमा खुल्नेछ। यदि बजार थप बढेर...
Comment
Liked by: