मतगणना नसकिँदै सुदन गुरुङको जित सुनिश्चित
farakdhar.com
. ४५ मिनेट अघि
मतगणना नसकिँदै गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित सुनिश्चित भएको छ। गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रेम कुमार खत्रीले १३ हजार ५११ मत...
Comment
Liked by: