सुधन गुरुङ जितको नजिक, दोब्बरभन्दा बढी फराकिलो मतान्तरले अग्रता
shilapatra.com
. ४८ मिनेट अघि
गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुधन गुरुङ जितको नजिक पुगेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले जम्मा १३ हजार ५११ मत पाउँदा गुरुङले २४ हजार ५१ मत ल्याएका छन...
Comment
Liked by: