रास्वपाको जितलाई शेयरबजारको हरियो बत्ति, नेप्से परिसूचकमा सकारात्मक सर्किट
nepalviews.com
. ४८ मिनेट अघि
काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका ...
Comment
Liked by: