सुन र चाँदी दुवैको मूल्य घट्यो
ratopati.com
. ४७ मिनेट अघि
काठमाडौँ । सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको...
Comment
Liked by: