जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
khabarhub.com
. १ घण्टा अघि
टोकियो– क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ ।
Comment
Liked by: