राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, अब को बन्ला ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको छ । आइतबारदेखि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको हो । डेपुटी गभर्नरमा उन...
Comment
Liked by: