लमजुङमा ९ उम्मेदवारको जनमत जफत
shilapatra.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा १२ मध्ये ९ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ...
Comment
Liked by: