रेखा थापाको निर्देशनमा 'माया भनेकै यस्तो होला' बन्दै, शिवपुरीबाट थालियो छायांकन
setopati.com
. १ घण्टा अघि
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'माया भनेकै यस्तो होला' को छायांकन थालिएको छ। सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको छायांकन सुरू गरिएको हो। ...
सम्बन्धित विषयहरू
Comment
Liked by: