चुनावमा बालेन साहले कति गरे खर्च ?, यस्तो छ विवरण
arthasansar.com
. १ घण्टा अघि
रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ बाट निर्वाचित भएपछि आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् । विवरण अनुसार...
Comment
Liked by: