लमजुङका नौ जना उम्मेदवारको धरौटी जफत
newsofnepal.com
. १ घण्टा अघि
लमजुङ। प्रतिनिधिसभा सदस्य पदका लागि लमजुङमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत हुने भएको छ । कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका कारण उनीहरुको धर...
Comment
Liked by: