सचिवहरूलाई स्वर्णिम वाग्लेको फोन– शक्तिशाली सरकार आउँदै छ, कुनै निर्णय गर्न हतार नगर्नू
shilapatra.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले मन्त्रालयका सचिवहरूलाई फोन गरेर कुनै पनि निर्णय गर्न हतार नगर्न भनेका छन् । सिंहदरबारस्थित विश्वासिलो स्रोतका अनुसार उनले चुनाव...
Comment
Liked by: