झापाको गौरादह नगरपालिकाका मेयर सुबेदीमाथि हातपात गर्ने एक व्यक्ति पक्राउ
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीमाथि घरमै कुटपिट भएको छ। स्थानीय भिष्म सिटौलाले मादक पदार्थ सेवनको अवस्थामा मेयर सुबेदीको घरमा पुगेर विवाद गर्दै हातपात गरेको जनाइएको छ। मे...
Comment
Liked by: