इलाम १ मा कांग्रेसका निश्कल राई विजयी
setopati.com
. २ घण्टा अघि
इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्। ३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार...
Comment
Liked by: