कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै कांग्रेसको १८ सीट पुगेको छ। कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका ...
Comment
Liked by: