तीन प्रणालीको प्रभाव : काठमाडौंमा पर्यो पानी, दुई–तीन दिन ‘अझै यस्तै मौसम’
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । देशका केही स्थानमा सोमबार (फागुन २५) वर्षा भएको छ । काठमाडौंमा पनि कुनैकुनै ठाउँमा दिउँसो पानी परेको छ । अझै दुई–तीन यस्तै खालको मौसम हुने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले ...
सम्बन्धित विषयहरू
Comment
Liked by: