खर्बपति उद्योगीदेखि पूर्वबैंकरसम्म पराजित, देशको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीले पनि हारे
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्वअर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामो समय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरूलाई खासगरी रास्वपाको लहरले बढारेको हो ...
Comment
Liked by: