राष्ट्रिय सभा खारेज गर्ने विषयमा छलफल गर्न सकिन्छ : सांसद झाँक्री
news24nepal.tv
. १ घण्टा अघि
काठमाडौँ । नेकपा (एमाले)का राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताएकी छन् । सोमवार राष्ट्रिय सभा सांसद पदको सपथ लिएलगत्तै उनले सञ्चारकर्म...
Comment
Liked by: