बैतडीका सात जना उम्मेदवारको जमानत जफत
ratopati.com
. १ घण्टा अघि
बैतडी । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो।...
Comment
Liked by: