धनुषा-१ को मतपरिणाम तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर-१ को प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम तत्काल घोषणा नगर्न आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार उम्मेदवार किशोरी साह (कमल) को रिटम...
Comment
Liked by: