राप्रपाको समानुपातिकतर्फ तीन लाख मत पार
barnanmedia.com
. १ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ । ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको ...
Comment
Liked by: