निर्वाचन आयोगले सेतोपाटीलाई तोक्यो एक लाख जरिबाना
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन ...
Comment
Liked by: