चुनावमा पराजित भएपछि रास्वपा रुकुम पश्चिम सभापतिले दिए राजीनामा
ratopati.com
. १ घण्टा अघि
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिएका छन्। उनी पार्टीको संस्थापक जिल्ला सभापति हुन्...
Comment
Liked by: