दक्षिण कोरियाली फिल्मस्टार आन सुङ-की को ७४ वर्षको उमेरमा निधन
khabarhub.com
. २ दिन अघि
काठमाडौँ – दक्षिण कोरियाली फिल्मका प्रख्यात अभिनेता आन सुङ-की को सोमबार निधन भएको छ। उनी ७४ वर्षका थिए र लामो समयदेखि रक्त क्यान्सरको उपचार गराइरहेका थिए।
Comment
Liked by:
उस्तै समाचारहरू
दक्षिण कोरियाका ‘राष्ट्रिय अभिनेता’ आनको निधन
nagariknews.nagariknetwork.com
. २ दिन अघि