निर्वाचन आयोगले दियाे नेकपा उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाण पत्र
shilapatra.com
. १ घण्टा अघि
निर्वाचन आयोगले धनुषा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाका उम्मेदवार मातृका यादवलाई प्रमाण पत्र हस्तान्तरण गरेकाे छ । प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२ २१:३८
Comment
Liked by: