धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन
farakdhar.com
. १ घण्टा अघि
निर्वाचन आयोगले धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबारको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो । '...सम्मानित सर्वोच्च अदालतब...
Comment
Liked by: