धनुषा १ मा विवादका बीच नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र
lokaantar.com
. १ घण्टा अघि
नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादव धनुषा क्षेत्र नम्बर १ मा विजयी घोषित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ...
Comment
Liked by: