चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् । २ लाख ४८ हजार ७०५ मत खसेको चितवनमा र...
Comment
Liked by: