दाङका तीन क्षेत्रमा ६० मध्ये ५१ उम्मेदवारको जमानत जफत
setopati.com
. २ घण्टा अघि
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दाङमा उम्मेदवार बनेका ६० जनामध्ये ५१ जनाको जमानत जफत भएको छ। ३० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्। निर्वाचन क्षेत्र दाङ– १ मा १२ जना...
Comment
Liked by: