बढ्यो कलाकार संघको चुनावी सरगर्मी अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठ आमनेसामने
newsofnepal.com
. ४९ मिनेट अघि
नेपाल चलचित्र कलाकार संघको २१औँ चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ। आगामी जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ। अधिवक्ता कृष्...
Comment
Liked by: