काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण
nepalipatra.com
. २ बर्ष अघि
काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ।ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आइतबार बिहान आक्रमण भएको हो।
Comment

Liked by: