माछा मार्न जाँदा खोलामा डुबेर मृत्यु
rajdhanidaily.com
. १ घण्टा अघि
गुल्मी । गुल्मीमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी २१ बर्षिय दिपजन दर्लामीको मृत्यु भएको हो । आइतबार ५६ बर्षिय डम्बर दर्लामीसँगै दिपजन पनि माछा मार...
सम्बन्धित विषयहरू
Comment
Liked by: