एमालेले १ सीट थप्यो, संखुवासभामा ६३६ मतले अर्जुन कार्की विजयी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । संखुवासभामा नेकपा एमालेले जित हासिल गरेको छ । योसँगै एमालेले ९ स्थानमा जित निकालेको छ । एमालेका डा. अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका मिङ्मा शेर्...
Comment
Liked by: