किताब बेच्न पोखरामा नवनिर्वाचित सांसद महावीर पुन, भन्छन्- हल्का रमाइलो भयो
barnanmedia.com
. ३ घण्टा अघि
म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचो...
Comment
Liked by: