जब रणभूमि बन्यो मैदान, एकै खेलमा २३ जनालाई रातो कार्ड
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनातो मिनेरोको फाइनल खेलमा ठूलो झडप भएपछि दुवै टोलीका गरी २३ खेलाडीलाई रातो कार्ड देखाएर निष्कासन गरिएको छ । सोमबार भएको फाइनलमा क्रुजेर...
Comment
Liked by: