मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
onlinekhabar.com
. १ घण्टा अघि
२६ मंसिर, मुस्ताङ । मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ...
Comment
Liked by: