इलाका प्रहरी कार्यालयको हाताभित्र प्रहरी जवान मृत भेटिए
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र गएराति एकजना प्रहरी जवान मृत भेटिएका छन्। सोही कार्यालयमा कार्यरत प्रहरी जवान ३० वर्षका सन्देशबहादुर चनारा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली...
Comment
Liked by: