कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु
shilapatra.com
. १ घण्टा अघि
कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ...
Comment
Liked by: