मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर
gorkhapatraonline.com
. १ घण्टा अघि
प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार जिल्लामा १३ हजार ४४२ मत...
Comment
Liked by: