एक करोडभन्दा बढी समानुपातिक मत गनियो, 'राष्ट्रिय पार्टी'को मान्यता ६ दलले पाउने सङ्केत
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ, १.०४ करोडभन्दा बढी मत गन्दा रास्वपाले ५० लाख लाख मत पाएको छ
निर्वाचन आयोगले प्रत्यक्षतर्फ सबै १६५ स्थानको
घोषणा गरिसकेको छ, विवाद उत्पन्न भएको धनुषा १ मा नेकपाका मातृका यादव विजयी भएको आयोगले जनाएको छ
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन्
प्रत्यक्षतर्फ सीट जितेका श्रम संस्कृति पार्टी र राप्रपाले पनि
समानुपातिक मतमा ३ प्रतिशत 'थ्रेशहोल्ड
' कटाएका छन्, तिनले पनि राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ
यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
एक करोडभन्दा बढी समानुपातिक मत गनियो, 'राष्ट्रिय पार्टी'को मान्यता ६ दलले पाउने सङ्केत
Liked by: