सल्यानका डाँडापाखामा ढकमक्क लाली गुराँस (तस्वीरहरू)
onlinekhabar.com
. १ घण्टा अघि
२६ फागुन, सल्यान । सल्यानका डाँडापाखामा यतिबेला लाली गुराँस ढकमक्क फुलेको छ । वसन्त ऋतु नजिकिएसँगै जङ्गल राताम्य हुने गरी फुलेका गुराँसले प्रकृतिलाई झन् मनमोहक बनाएको छ । अहिले हरियाली वनभित्र रात...
Comment
Liked by: