काभ्रेपलाञ्चोकमा ८३ प्रतिशत उम्मेदवारको जमानत जफत
gorkhapatraonline.com
. १ घण्टा अघि
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लामा उम्मेदवारी दिनुभएका कुल उम्मेदवारमध्ये ८३ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ । दुवै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम...
Comment
Liked by: