एकैदिन ३८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com
. १ घण्टा अघि
नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ। सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...
Comment
Liked by: