सुनको मूल्य ३ हजार ८०० रूपैयाँले बढ्यो
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मू...
Comment
Liked by: