तीन हजार आठ सयले बढ्यो सुनको भाउ
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ। मंगलबार सुनको भाउ तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ हजार ८०० ...
Comment
Liked by: