समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
nepalnews.com
. १ घण्टा अघि
गाइघाट। उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि भएको छ। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ। गत वर्ष चार हजार ६...
Comment
Liked by: